दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “यातना सम्बन्धी क्षतिपूर्ति ऐन, २०५३” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।